कतिसम्म भने युरोपेली संघले खिलराज जटिल र गम्भीर परिस्थितिमा मन्त्रिपरिषद अध्यक्ष भएको भनेर विशेष सहानूभूति दिएको छ । यो सरकार गठनका लागि काठमाडौंस्थित युरोपेली राजदूतहरुले सबैभन्दा बढी दौडधुप गरेको भन्ने कुरालाई संघको विज्ञप्तिले पुष्टि गरिदिएको छ । संघका उच्चायुक्त क्याथरिन अष्टोनका प्रवक्ताले मुख्यालय ब्रसेल्सबाट विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदलाई सबै पक्षबाट सहयोग हुने वातावरण निर्माण गर्न प्रमुख दलका नेताहरूलाई आग्रह गरिएको छ । जब कि उनीहरुका लागि मन्त्रीपरिषद हैन, नेपालको शान्ति र संविधान तथा यहाँको स्थायित्व मुख्य चासो हुने गरेको थियो विगतमा । संघले २०१३ मै नयाँ निर्वाचन सम्पन्न हुने दाबी गरेको छ जबकि नेपाल सरकारले निर्वाचन घोषणा गरेकै छैन ।
Saturday, 16 March 2013
युरोपेली संघलाई किन खिलराज प्यारो ?

Subscribe to:
Post Comments (Atom)
पूर्व गोर्खा सैनिकको पेन्सनमा राष्ट्रपति पौडेलको चासो
काठमाडौं, २६ माघ राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व ब्रिटिश गोर्खाको समान पेन्सन लगायतका बिषयमा नेपाल र बेलायतबीच भइरहेका छलफलबारे चासो राखे...
-
- Rabin Chudal- Pharm. D is an abbreviation for Doctor of Pharmacy degree, a doctorate...
-
Prof. Dr. Govind Raj Pokharel, Vice Chair of National Planning Commission addressing the programme. Photo :ICIMOD O ver 100 sta...
-
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रवार राती ह्वाइट हाउसमा भएको छलफल तनाबपूर्ण र ...
No comments:
Post a Comment