Posts

Showing posts from 2021

Testing Times for Democracy in Nepal

Image
-Nihar R Nayak The President of Nepal, Bidya Devi Bhandari, on May 22, exercising her power under Article 76(7) on the advice of Prime Minister K.P. Sharma Oli, dissolved the House of Representatives or the Lower House of the Nepal Parliament and announced fresh elections. This decision was taken after political parties failed to form a new government under Article 76(5) of the constitution. The president’s office in a statement said: “While considering the fact that same members have been counted on both sides [K.P. Sharma Oli and Sher Bahadur Deuba], members have supported one another against the party decision and request from the concerned party to disregard their support … both the claims to obtain vote of confidence of the House of Representatives as per the Article 76(5) of the Constitution to be appointed as the Prime Minister do not stand valid.” 1  Therefore, neither of them could form a new government by May 21 (9:00 pm), as per the deadline set by the President a day before

असंलग्न आन्दोलनको सान्दर्भिकता थप बढेको छ

Image
- असरफ शिखालिएभ नेपालका लागि अजरबैजानका राजदूत यतिवेला संयुक्त राष्ट्रसंघपछिको दोस्रो ठूलो बहुपक्षीय संस्था असंलग्न आन्दोलनको अध्यक्षता अजरबैजानले गरेको छ । नेपालले सुरुदेखि नै असंलग्न आन्दोलनमा आफूलाई सहभागी गराउँदै आएको छ । दुई वर्षअघि अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलनको शिखर सम्मेलनमा प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । परिवर्तित परिस्थितिमा असंलग्न आन्दोलनको औचित्यमाथि प्रश्न उठिरहेका वेला यसको औचित्य तथा नेपाल–अजरबैजान सम्बन्धबारे दिल्लीस्थित अजरबैजानका राजदूत असरफ शिखालिएभसँग नयाँ पत्रिकाका  पर्शुराम काफ्ले ले गरेको इमेल कुराकानी : तपाईं एक वर्षअघि नेपालका लागि गैरआवासीय राजदूत नियुक्त भएर काठमाडौं आउनुभयो । नेपालप्रति तपाईंको दृष्टिकोण के–कस्तो छ र नेपालसँग दुई देशबीचको सम्बन्ध कसरी अघि बढाउन खोजिरहनुभएको छ ?  वास्तवमा नेपालका लागि राजदूत नियुक्त हुनु मेरा लागि सम्मानको विषय हो । मैले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र सन् २०१९ जुनमा बुझाएको थिएँ । म सम्झिन्छु– नेपालको सुन्दरताबाट म असाध्यै मोहित भएको थिएँ । नेपालको प्रकृति, चम्किला हिमाली पर्वतम