Posts

Showing posts from December, 2018

IOM-Local Government Partner to Build Multi-purpose Evacuation Center

Image
Kathmandu, 14 Dec –  IOM and Changu Narayan Municipality in Bhaktapur District have begun work on a multi-purpose evacuation center to accommodate displaced people in the event of a disaster.   The initiative is part of an IOM project:  “ People to People Support for Building Community Resilience through Recovery and Reconstruction in Nepal (P2P)”  funded by the Royal Thai Government.   Thai Ambassador to Nepal Bhakavat Tanskul, IOM Chief of Mission Paul Norton and Changu Narayan Municipality Mayor Som Prasad Mishra attended the groundbreaking ceremony, which took place today (14/12) at Helmet Danda, Bhaktapur. District officials and representatives of the  Ministry of Urban Development, the Armed Forces and the community also took part. Addressing the event Ambassador Tanskul said, “Today’s ground breaking ceremony for the construction of a multipurpose community center in Changu Narayan Municipality is an auspicious moment for our two countries for it represents Thailand’s s

अमेरिका जाँदै परराष्ट्रमन्त्री, डेढ दशकपछि उच्चस्तरीय औपचारिक वार्ता

Image
पर्शुराम काफ्ले , Source : www.nayapatrikadaily.com काठमाडौं, २८ मंसिर .............................................. नेपालबाट करिब डेढ दशकपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय द्धिपक्षीय औपचारिक वार्ता हुन लागेको छ । अमेरिकी विदेशमन्त्री माइक आर पोम्पियोको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली औपचारिक भ्रमणका लागि आइतवार राती प्रस्थान गर्दैछन् । एक साताका लागि अमेरिका जान लागेका परराष्ट्रमन्त्रीले ३ र ४ पुसमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।  नेपालका परराष्ट्रमन्त्रीलाई अमेरिकी समकक्षीको निमन्त्रणा १६ बर्षपछि आएको हो । परराष्ट्रमन्त्रालयले आइतवार सार्वजनिक गर्ने कार्यतालिका अनुसार मन्त्री ज्ञवालीले   ३ र ४ पुसमा अमेरिकी उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री ज्ञवालीले ३ पुसमा समकक्षी माइक आर पोम्पियोसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ । ज्ञवालीसँगै परराष्ट्रसचिव शंकरदास बैरागी, परराष्ट्रमन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारीसहित अधिकारी अमेरिका जाने कार्यक्रम छ । भ्रमणदलमा वासिंटनस्थित नेपाली राजदूत डा अर्जुन कार्की सहभागी ह