Posts

Showing posts from February, 2015

Bhutan, India, and Nepal agree on a regional cooperation framework for conservation and development in the Kangchenjunga Landscape

Image
  Kathmandu : Nepal, India and Bhutan have agreed on a regional cooperation framework for conservation and development in the Kangchenjunga Landscape. About 60 representatives, including high-level government officials from Bhutan, India and Nepal — the three member countries of the Kangchenjunga Landscape Conservation and Development Initiative, the International Centre for Integrated Mountain Development (ICIMOD), and strategic development partners Gesellschaft für Internationale Zusammenarbeit (GIZ) and the Austrian Development Agency (ADA), met for the conclusion of the one-and-a-half year preparatory phase of the Kangchenjunga Landscape Conservation and Development Initiative (KLCDI). The meeting, jointly organized by the Government of Nepal’s Ministry of Forests and Soil Conservation (MOFSC) and ICIMOD, was held from 23 to 24 February at the ICIMOD Headquarters.   During the meeting, partners consolidated the activities of the initiative’s preparatory phase and apprised cou

Climate and Clean Air Coalition (CCAC) meets in Kathmandu to tackle air pollution

Image
Prof. Dr. Govind Raj Pokharel, Vice Chair of  National Planning Commission addressing the programme. Photo :ICIMOD O ver 100 state and non-state partners of the Climate and Clean Air Coalition (CCAC) met in Kathmandu to develop a five-year strategic plan of action today. The plan will enable us to stay on the pathway of limiting global warming to 2°C, harness health, food, and energy benefits, and spur sustainable development.  Having just celebrated its third anniversary, the CCAC is looking at ways of improving on its past successes by raising the ambitions of the Coalition’s members and catalysing different sectors to participate in its initiatives in order to drive real reductions in short-lived climate pollutants (SLCPs) over the next five years and beyond. The meeting, hosted by the International Centre for Integrated Mountain Development (ICIMOD), covered some of the pressing issues in the Hindu Kush Himalayan region. Climate change is happening fas

Indian Connection with Mullah Fazal Ullah

-SK Sharma- In recent history, Pakistan has suffered the most both in terms of human and material losses in the ongoing global war against terror as it become a frontline state after 9/11. As a consequence of American invasion of Afghanistan, Federally Administered Tribal Areas (FATA) of Pakistan, bordering Afghanistan, including North and South Waziristan, become a sanctuary for a huge number of Afghan and foreign militants from across the border, they formed different groups and indulged in terrorist activities in Pakistan independently or in coordination with others.             India which has never accepted Pakistan’s independence has been making efforts from the outset to weaken and destabilize Pakistan. Be it occupation of Kashmir by Indian troops or Indian hand in formation of Bangladesh, New Delhi has never let an opportunity let go to harm Pakistan. As Pakistan is engaged in wiping out terrorism, India has developed nexus with these groups so that terrorist a

यही बेला किन बोले पूर्वराजा ?

Image
'गिरिजाबाबुले आस्वासन दिएकै हो     -कुमुद लोहनी, गिरिजाप्रसाद कोइराला निकट नेता- माओवादी आएपछि सम्झौता तोडियो               ज्ञानेन्द्रका तत्कालीन एडीसी    टीका धमला, (पूर्वराजाको घोषणाको पूर्णविवरणसहित) -पर्शुराम काफ्ले-                                       ................................... पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरु र उनीबीच दोस्रो जनआन्दोलनको समाप्तिअघि समझदारी भएको तर्फ आम नेपालीहरुको ध्यान केन्द्रित गर्दै सम्बन्धित दलहरुलाई कार्यान्वयनको माग गरेका छन् । ६ फागुनमा प्रजातन्त्र दिवसका अबसरमा दिएको सन्देशमा पूर्वराजाले दलहरुसँग भएको सहमति के थियो भन्ने नखुलाई कार्यान्वयनको माग गरेका छन् । संविधान निर्माणमा अबरोध उत्पन्न भइरहेको, एमाओवादीले कांग्रेस र एमाले विस्तृत शान्ति सम्झौताभन्दा पछि फर्किन खोजेको आरोप लगाइरहको र भारतीय जनता पार्टीका बरिष्ठतम नेताहरुले नेपालमा आएर हिन्दु राष्ट्रसहित राजसंस्थाको औचित्यका बारेमा कुरा गरिरहेका बेला पूर्वराजाको भनाई सार्वजनिक हुनुलाई महत्वपूर्ण मानिएको छ । कांग्रेस, एम

उपेन्द्रकेसरीको चलखेलले वार एशोसिएसनमा बबाल

Image
                                             -  नेपालडोर  संवाददाता                                               .............................. न्यायपरिषद् सदस्यमा आफू निकटस्थ व्यक्तिलाई पठाएर सर्बोच्च अदालतको न्यायाधीश बन्ने उपेन्द्रकेसरी न्यौपानेको स्वार्थमा लागेर वार महासचिव सुनिल पोखरेलले वारको आइतवार बोलाइएको केन्द्रिय समितिको वैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरेको एसएमएस पदाधिकारी र सदस्यलाई पठाएका छन् । यसबाट वारको प्रजातन्त्रवादी खेमाभित्रै चर्को असन्तुष्टि उत्पन्न भएको छ ।  Upendra Keshari Neupane. Photo: Google Image नेपाल वार एशोसिएसनले आइतवार अपरान्ह ४ बजे बोलाएको केन्द्रिय समिति वैठक स्थगीत भएको सूचना महासचिव सुनिल पोखरेलले केन्द्रिय सदस्य र पदाधिकारीलाई एसएमएसमार्फत् जारी गरे । वैठकमा जान ठिक्क परेका पदाधिकारी र सदस्य तीन छक्क परे । वैठकको बिषय थियो– न्यायपरिषदको रिक्त सदस्य पदमा वारले पठाउने व्यक्तिबारे निर्णय गर्नुपर्ने । उपेन्द्रकेसरी न्यौपानेले राजीनामा दिएपछि परिषद्मा एक सदस्य रिक्त छ । नेपाल वारको १७ सदस्यीय केन्द्रिय समितिले एकजना अधिवक्तालाई

कन्चनपुरमा चरा अनुसन्धान हुने

Image
सिस्ने क्षेत्रको सीमसार, Photo : Pashupati Koirala जैविक विविधता, वन्यजन्तु र सीमसार रहेको सो क्षेत्र जिल्ला वन अधिकृतले अधिकार प्रयोग गरेर घोषणा गरेको नेपालकै पहिलो अनुसन्धान क्षेत्र हो । पर्शुराम काफ्ले  ................................ कञ्चनपुरको कृष्णपुरस्थित सिस्ने क्षेत्रमा वासस्थान बनाएका चराहरुको अनुसन्धान हुने भएको छ ।  कृष्णपुर गाविस ३ र ४ को वन तथा सीमसारलाई जिल्ला वन कार्यालयले त्यही प्रयोजनका लागि अनुसन्धान क्षेत्र घोषणा गरेको छ । स्थानीयको लामो समयदेखि सो क्षेत्रलाई चरा अनुसन्धान केन्द्र स्थापना गर्न माग गर्दै आएका छन् । जिल्ला वन अधिकृत पशुपति कोइरालाले वन नियमावली २०५१ को दफा २३ बमोजिम ६ माघमा अनुसन्धानक्षेत्र घोषणा गरेको जानकारी दिए । ‘स्थानीय वासिन्दाले लामो समयदेखि सिस्ने क्षेत्रलाई विशेष गरी चरा अनुसन्धान केन्द्र बनाउन माग गरिरहेका थिए, मैले कानून बमोजिम त्यसका लागि सहज बनाइदिएको छु’ हाल काठमाडौंमा रहेका जिल्ला वन अधिकृत कोइरालाले भने, ‘अब त्यो क्षेत्रमा जैविक विविधता र वन्यजन्तुको अनुसन्धानका लागि विधिवत बाटो खुलेको छ । हामी त्यसका लागि पनि थप पहल गर्छौँ ।’

मकालु–बरुण निकुन्ज र ढोरपाटन आरक्षमा नेपाली सेना पठाउने तयारी

Image
हालसम्म ९ वटा निकुन्ज र तीनवटा वन्यजन्तु आरक्षको सुरक्षाका लागि खटिँदै आएकोमा अब नेपाली सेना मकालु–बरुण राष्ट्रिय निकुन्ज र ढोरपाटन शिकार आरक्षको सुरक्षामा खटिने भएको छ । पर्शुराम काफ्ले सरकारले पूर्वी नेपालको मकालु–बरुण राष्ट्रिय निकुन्ज र पश्चिमको ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि नेपाली सेना खटाउने भएको छ । निकुन्जमा चोरी–शिकारी अनियन्त्रितरुपमा बढेको र ढोरपाटन आरक्ष स्थानीयले अतिक्रमित गर्न थालेपछि संरक्षणका लागि सेना पठाउन लागिएको हो । ढोरपाटन शिकार प्रयोजनका लागि सञ्चालित एकमात्र आरक्ष हो । ‘मकालु–बरुण निकुन्ज र ढोरपाटन शिकार आरक्षको सुरक्षाका बिषयमा अहिले लेखापढी भइरहेको छ, ‘सैनिक प्रबक्ता सहायकथी जगदीशचन्द्र पोखरेलले भने, ‘सम्बन्धित माथिल्लो निकायले निर्णय गर्नासाथ नेपाली सेना खटिन तयार छ ।’ मकालु र ढोरपाटनमा सेनाका एकएक वटा गुल्म राख्न लागिएको हो । मकालु–बरुण निकुन्जमा एउटा गण राख्न माग भए पनि जनशक्ति र बजेट सीमितताका कारण गुल्ममात्र राख्न लागिएको हो । एउटा गुल्ममा करिब तीनसय सैनिक खटिने गरेका छन् जसको नेतृत्व सेनानी (मेजर) तहका सैनिक अधिकृतले गर्दै आएका छन् ।  हाल

संघीयतामा भारत र चीनको टक्कर

Image
                                                                                               -कुमुद लोहनी- ................................................................................ मैले प्रचण्डलाई पनि भनेको छु कि तपाईँहरु फस्नुभयो । जातीय राज्य र एक मधेश एक प्रदेश बन्यो भने देश टुक्रिन्छ । त्यो अवस्थामा नेपालमा सीधासीधा चीन र भारतको टक्कर हुन्छ । यो कुरा युरोपियनहरुले चाहिरहेका छन् । नेपाललाई कमजोर पारेर यहाँको वेसमा टेकेर चीनको तिब्बत फुटाउने, अनि एकैसाथ भारतलाई पनि कमजोर पार्ने रणनीतिमा युरोपियनहरु छन् । ................................................. अब निकास साझा बनाउनुपर्छ । कसैलाई निषेध गरेर राजनीतिक निकास हुँदैन, देशमा उन्नति पनि हुँदैन । मेरो प्रस्ताब - राजालाई पनि सेरेमोनियल बनाएर ल्याइदिए हुन्छ । ..................................................................... नयाँ दिल्ली जाँदा मैले भारतीय जनता पार्टीका धेरै नेतासँग अन्तरंग कुराकानी गर्ने अवसर पाएँ । नेपालप्रति उनीहरुको दृष्टिकोणमा पहिलेका नेता र सरकारभन्दा आकास जमिनको फरक छ । केही गरौँ भन्ने अठो

Importance of Pharm. D study in Nepal

                                         - Rabin Chudal-   Pharm. D is an abbreviation for Doctor of Pharmacy degree, a doctorate level degree obtained in the pharmacy school/ college by prospective pharmacists. The doctor of pharmacy is a professional degree not a graduate degree. The Pharm.D curriculum is designed to produce a scientifically and technically competent pharmacist who can apply this education in such manner as to provide maximum health care services to patients. Students are provided with the opportunity to gain greater experience in patients close cooperative relationships with health practioners. It is the goal of all pharmacy schools to prepare pharmacists who can assume expanded responsibilities in the care of patients and assure the provision of rational drugs therapy Pharm.D degree curriculum is different than that of B.Pharm, it includes extensive didactic clinical preparation and a full year of hands on practice experience. In 1990, the Amer