Tuesday, 2 July 2013

चार नेपालीको तालिवानीबाट हत्या


काठमाडौं (नेपालडोर) । अफगानिस्तानको तालिवानी आक्रमणमा चार जना नेपालीको हत्या भएको छ । सुरक्षागार्डको काम गर्दै आएका नेपालीलाई नेटो सैनिकमाथिको आक्रमणमा हत्या भएको हो ।
मंगलबार बिहान काबुलमा रहेको नेटो सैनिकलाई सामान आपूर्ति गर्ने एक कम्पनीमाथि तालिवानीले आक्रमण गर्दा नेपालीसहित सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने नेपालीको नाम खुल्न सकेको छैन ।

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...